Logo

काठमाडौंमा यसरी मनाईयो अपाङ्ता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवस, मन्त्री रेग्मी र्यालीमा सहभागी (फोटोफिचर)



काठमाडौं, १७ मंसिर । काठमाडौंमा आज अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा उक्त दिवस मनाईएको हो । त्यसअघि भृकुटीमण्डपमा र्याली निकालिएको थियो ।

सो क्रममा उनीहरुले ‘सार्वजनिक विद्युतीय सूचना प्रणालीलाई पहुँचयुक्त बनाऔं’, दिगो विकासको लक्ष्य अपाङ्गता समावेशी भविष्य’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्