Logo

शेखरलाई बधाई दिन प्रवक्ता महत पुगे विशालनगर



काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइरालालाई बधाई दिएका छन् । मोरङबाट निर्वाचित कोइरालालाई बधाई दिन महत आज विशालनगर पुगेका हुन् । सो क्रममा महतले लड्डु पनि खाएका छन् ।

नयाँ सरकार गठनको प्रक्रियामा जुटेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको निर्वाचन हुने पक्का भएको छ। सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच दलको नेताको लागि चुनावी प्रतिष्पर्धा हुने बुझिएको छ ।

थापाले आफूलाई शेखर कोइरालाको साथ रहेको बताएपछि महत कोइरालालाई भेट्न पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्