Logo

गोकुल बाँस्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय



काठमाडौं,मंसिर १८ । नेकपा (एमाले)का नेता गोकुलप्रसाद बाँस्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घर बाहिर तार जोडिएको प्रेसर कुकर फेला परेको थियो ।

http://www.adbl.gov.np

उक्त वस्तु बम भएको आशंका गर्दै डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो । बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । तर उक्त वस्तु बम नभएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्