Logo

नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीद्धारा आयल निगम घेराउ



काठमाडौं, १८ मंसिर । नेत्र विक्रम चन्द (विप्लव)बाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले नेपाल आयल निगम घेराउ गरेको छ ।

अखिल क्रान्तिकारीले आइतबार निगमको कार्यालय टेकुमा घटेर आएको पेट्रोलियम पद्धार्थको मुल्य समायोजन गर्न दबाब दिँदै विरोध प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले कार्यालय अगाडी केही बेर नाराबाजी समेत गरेका थिए ।

Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्