Logo

इग्ल्यान्ड क्वाटरफाइनलमा



काठमाडौं, मंसिर १९ । साविक विजेता इग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा इग्ल्यान्डले सेनेगलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

इग्ल्यान्डको जीतमा जोर्डन हेन्ड्रसनले ३८ औं मिनेट, हेयरी क्यानले पहिलो हाफको अतिरिक्त समयमा र बुकायो साकाले ५७ औं मिनेटमा गोल गर्दै इग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस्