Logo

जहाजमा देखिएको शेखर-गगनको मुस्कान



काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा एउटै जहाजमा सवार भएका छन् । उनीहरु कांग्रेस नेता गुरु घिमिरेको पुस्तक विमोचनको लागि विराटनगर गएका थिए ।

जहाजमा नेताहरु कोइराला र थापासँगै चन्द्र भण्डारी र प्रतिमा गौतमलगायत सवार छन् । उनीहरु सबै हाँसिरहेको तस्विरमा देख्न सकिन्छ ।

तस्विर साभार : चन्द्र भण्डारी



प्रतिक्रिया दिनुहोस्