Logo

बैतडीमा जिप दुर्घटना, थप विवरण आउन बाँकी



बैतडी, मंसिर २१ । बैतडीमा जिप दुर्घटना भएको छ। बझाङको बुंगलबाट खोड्पेतर्फ आउँदै गरेको से१ज १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ मोतिनगर नजिकै दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

प्रहरी घट्ना स्थल तर्फ गएको छ। घट्नाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्