Logo

विश्वकप फुटबल : क्वाटरफाइनलको समीकरण पूरा



काठमाडौं, मंसिर २१ । विश्वकप फुटबलको क्वाटर फाइनल समीकरण पूरा भएको छ । मंगलबार राति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

मंगलबार राति भएको पहिलो प्रिक्वाटर फाइनल खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा पुगेको हो । मोरक्को विश्वकपमा पहिलो पटक क्वाटर फाइनलमा प्रवेश गरेको हो ।



प्रतिक्रिया दिनुहोस्