Logo

राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको पहिलो बैठक सुरु



काठमाडौं, २२ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको कमिटीको पहिलो बैठक सुरु भएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा सुरु भएको हो । पार्टीको यसअघि बैठक जनकपुरमा बस्दै आएको थियो ।

प्रत्यक्षमा १ समानुापातिक ५ सिट पाएको जनमत पार्टीको आजको बैठकमा चुनावी समिक्षा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot