Logo

सेयर बजार आइतबारसम्म बन्द रहने



काठमाडौं, मंसिर २२ । बिहिबार सेयर बजार बन्द रहनेछ। उधौली पर्व परेको हुनाले सरकारले बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएकाे हाे । नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot