Logo

एमालेले आज समानुपातिक सांसदको टुंगो लगाउने



काठमाडौ, मंसिर २३ । नेकपा (एमाले)ले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ ।

एमाले उपमहासचिब प्रदीप ज्ञवालीका अनुसार आज बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने तयारी रहेको छ ।

एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने तयारी गरेको उनले बताए । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।



प्रतिक्रिया दिनुहोस्