Logo

अर्घाखाँचीमा कार दुर्घटना, पाँच जना घाइते



काठमाडौं, मंसिर २४ । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा आज शनिबार बिहान कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जाँदै गरेको ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot