Logo

कांग्रेसमा तीन जना पुरुष सांसद छान्न सकस, निर्णय गर्ने अधिकार देउवालाई दिए



काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ ।

समानुपातिक सांसदको टुंगो लगाउन पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा तीन जना पुरुष सांसदको नाम टुँगो लगाउन सहमति जुटेन ।

बैठकले तीन जनाको नाम टुँगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot