एमाले सचिवालय बैठक जारी, समानुपातिक सांसद टुँगो लगाउँदै


काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।

आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने भएको छ ।

एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ।