Logo

रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर



काठमाडौं, २८ मंसिर । युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निर्वाचित रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सफलले संवैधानिक इजलासमा उक्त रिट दायर गरेका हुन् । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्