Logo

नवनिर्वाचित सांसदहरुलाई राप्रपाको बधाई (फोटोफिचर)



काठमाडौं, ४ पुष । राप्रपाले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

आज (सोमबार) एक कार्यक्रमको आयोजना गरेर पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट सांसदहरुलाई बधाई दिईएको हो ।

सो अवसरमा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा प्रभावकारी भूमिका खेल्न र जनताको आवाज बोल्न निर्देशन दिएका थिए ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपाले १४ सिट हाँसिल गरेको छ । राप्रपा संसद्को पाँचौ ठूलो दल बनेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot