Logo

तस्विरमा हेर्नुहोस एमालेका निर्वाचित सांसदहरुको सम्मान एवं बधाई (फोटोफिचर)



काठमाडौं, ५ पुष । नेकपा (एमाले) ले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई सम्मान एवम् बधाई ज्ञापन गरेको छ । सो क्रममा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन्।

उनले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गरे । सांसदहरुलाई देश र जनताको हितमा खरो उत्रिन पनि उनले निर्देशन दिएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot