Logo

गठबन्धनको बैठक फेरि बस्छ : कार्की



काठमाडौं, १० पुष । नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको बैठक फेरि बस्ने बताएका छन् । उनले छलफल जारी नै रहेको बताए ।

बालुवाटारको बैठकपछि प्रतिक्रिया दिँदै उनले गठबन्धन अहिलेको आवश्यकत्ता भएको बताए । उनले अहिले केहीबेरमा पूनः गठबन्धनको बैठक बस्ने बताए । प्रचण्ड भने गठबन्धनको बैठक छाडेर बालकोट पुगेका छन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्