Logo

प्रचण्डलगत्तै रामचन्द्र पौडेलले पनि भने : अब गठबन्धन टुट्यो



काठमाडौं, १० पुष ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धन टुटेको बताएका छन् ।

यसअघि बालुवाटारबाट निस्किने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन टुटेको बताएका थिए ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रचण्डले कांग्रेसकै कारण गठबन्धन टुटेको बताएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot