चिसो छल्न विमानको प्रयोग


काठमाडौँ,११ पुष । मुगुमा दैनिक चिसो बढेसँगै ताल्चा विमानस्थलबाट मुगु छोड्नेको सङ्ख्या बढदै । चिसो छल्न बेँसी झर्ने र तातो भएपछि मात्र मुगु फर्केने यहाँका नागरिक गर्दै आएका छन् । तस्बिर रामदेवी खड्का/रासस