Logo

खुमलटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच के कुरा भयो ?



काठमाडौं, १३ पु्ष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहालको निजी निवास खुमलटारमा पुगेरै ओलीले दाहालसँग भेटवार्ता गरेका हुन् ।

सो क्रममा दुई नेताबीच सरकार विस्तारबो कुराकानी भएको बताईएको छ ।

यसको साथै, सरकारका कामकारबाही कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री दाहालका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

उनकाअनुसार दुई अध्यक्षबीच भोलि बालुवाटारमा पनि छलफल हुने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot