Logo

बालुवाटारमा पहिलो सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं, पुस १४ । शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पहिलो सातदलीय गठबन्धनको बैठकमा उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot