Logo

प्रधानमन्त्री दाहालसँग भारतीय राजदूतको भेटवार्ता, सुनाए मोदीको शुभकामना सन्देश



काठमाडौं, १५ पुष । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

सो क्रममा उनले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश पनि वाचन गरेर सुनाएका थिए ।

प्रधानमन्त्री दाहालको सचिवालयले भने उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउनेबारे छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot