Logo

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरु



काठमाडौं, १६ पुष । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि अब कसरी अघि बढ्ने भन्नेबारे यो स्थायी कमिटीको बैठकले महत्वपूर्ण निर्णय लिने भनिएको छ ।

यो बीचमा उक्त दलको नेतृत्व्लाई आफ्नो नेता तथा कार्यकर्ताहरुबाट एमालेसँग एकता गर्न दबाब रहेको चर्चा छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा विश्वासको मत दिने वा नदिनेबारे पनि निर्णय लिने बुझिएको छ ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot