Logo

केपी ओली बालुवाटारमा, प्रधानमन्त्री दाहालसँग भेटवार्ता जारी



काठमाडौं, १९ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

मन्त्रिपरिषद् विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्नको लागि दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले यही पुष २६ गते विश्वासको मत लिने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्