Logo

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं, पुस २० । नेपाली कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन आज पत्रकार सम्मेलन गर्दैछ ।

कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot