Logo

रोड्रिगो चम्किदा रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश



काठमाडौं, पुस २० । रियल मड्रिड ‘कोपा डेल रे’ स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

मंगलबार राति सम्पन्न भएको खेलमा चौंथो श्रेणीको कासेरेन्यो सिपीलाई १-० गोल अन्तरले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो।

रियलको जितमा रोड्रिगोको गोल नै निर्णायक बन्यो। उनले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot