Logo

अन्ततः राप्रपा लिङ्देनकै नेतृत्वमा सरकारमा जाने



काठमाडौं, २१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि अन्ततस् सरकारमा जाने भएको छ। राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्‌देनको नेतृत्वमा सरकारमा जाने भएको हो।

राप्रपाले उपप्रधानमन्त्रीसहित ३ मन्त्रालयको दाबी गरेको छ । राप्रपाबाट मन्त्रीको दाबेदारमा डा।धवलशम्सेर जबरा, बुद्धिमान तामाङ्, धुव्रबहादुर प्रधान र ज्ञानेन्द्र शाही रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot