Logo

कांग्रेस महामन्त्री थापा जुत्ता छान्दै (फोटोफिचर)



काठमाडौं, २३ पुष । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापा १६औं अन्तर्राष्ट्रिय जुत्ता/चप्पल औद्योगिक प्रदर्शनीको अवलोकनमा पुगेका छन् । पार्टीको संसदीय दलको बैठक सकिनेबित्तिकै थापा उक्त प्रदर्शनीको अवलोकनमा पुगेका हुन् ।

नेपाली जुत्ता/चप्पल उत्पादन गर्ने उद्योगहरुको आयोजनामा जारी प्रदर्शनीमा ग्राहकहरुको घुईँचो लाग्ने गरेको छ। आज महामन्त्री थापा पुगेर अवलोकन गरेका हुन् ।  तस्विर : अरुण कार्की/रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्