काठमाडौं, २४ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्तहरुले प्रधानमन्त्री दाहाललाई ब्रिफिङ गरेका हुन् ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचार निवारणमा खरो रुपमा उत्रिन आयुक्तहरुलाई आग्रह गरेको बुझिएको छ ।




प्रतिक्रिया