Logo

त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको छैठौं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)



काठमाडौं, २५ पुष । त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

पूर्वमन्त्री एवम सांसद राजेन्द्रकुमार केसी, वरिष्ठ कलाकार हरिवंश आचार्य र ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलगायतका विशिष व्यक्तिहरुको उपस्थितिमा उक्त साधारणसभा सम्पन्न भएको हो ।

सो अवसरमा रक्तदान गर्ने र यो कार्यमा योगदान गरेकाहरुलाई केन्द्रले प्रशंसापत्र प्रदान गरेको थियो ।

तस्विर : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्