Logo

प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु, पहिलो बैठकमा जे देखियो (फोटोफिचर)



काठमाडौं, २५ पुष । प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु भएको छ। पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा बोल्न दिईएको थियो ।

नयाँ सरकार गठनपछि पहिलोपटक आज बसेको बैठकमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रारम्भमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए ।

यसको साथै जबराले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरा पनि पढेर सुनाएका थिए । प्रतिनिधिसभाको पहिलो बैठकमा सत्ता पक्ष र प्रतिपक्षका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, RN

हेर्नुहोस पहिलो बैठकमा जे देखिएको थियो –

 



प्रतिक्रिया दिनुहोस्

Screenshot