Logo

लोसपाले पनि विश्वासको मत दिने



काठमाडौं, पुस २६ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणीको बैठकले विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot