Logo

राष्ट्रिय सहमतिको विकल्प देख्दिन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका छन्।

उनले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै भने ‘नेपालमा समृद्धिका सबै मिल्नुको विकल्प छैन। सबै मिल्नुको विकल्प छैन। राष्ट्रिय सहमतिको आवश्यकता छ। हामीले पहुँच होइन विधिको शासन सुरु गर्नुपर्छ। त्यसका लागि सबै मिल्नुपर्छ। राष्ट्रिय सहमतिको विकल्प देख्दिन।’



प्रतिक्रिया दिनुहोस्