Logo

सिके राउतसँग अमेरिकी राजदूतको भेटवार्ता



काठमाडौं, २७ पुष । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतसँग भेटवार्ता गरेका छन् । राउतलाई भेट्न राजदूत थम्म्पसन आज जनमत पार्टीको कार्यालय पुगेका थिए ।

भेटवार्ताको क्रममा उनीहरुबीच दुई देशको विकास सहकार्यबारे चर्चा भएको राउतले जनाएका छन् । हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot