Logo

मन्त्रिपरिषदको बैठक स्थगित्



काठमाडौं, २८ पुष । आज बस्ने भनिएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक स्थगित भएको हो ।

आजको बैठकमा केही विद्येयक, सचिव र सहसचिवहरूको सरुवा लगायतमा छलफल हुने बताइएको थियो । प्रचण्ड निकट स्रोतका अनुसार मन्त्रीहरु व्यस्त भएका कारण अन्तिम समयमा बैठक नै नबसी स्थगित् भएको हो ।

आजै सत्ता गठबन्धनको बैठक पनि बस्दै छ । आज बस्ने सत्ता गठबन्धनको बैठकले विनाविभागीय मन्त्रीको पनि टुंगो लगाउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot