काठमाडौं २८ पुष। नेपाली कांग्रेस पदाधिकारी बैठक अहिले बसिरहेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा अहिले पदाधिकारी बैठक बसिरहेको हो।
सभापति देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सभामुखको उम्मेदवारका सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ।




प्रतिक्रिया