Logo

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं २८ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबण्डा र सभामुख निर्वाचनको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज नै मन्त्रिपरिषद्‍ विस्तार र भागबण्डाको बारेमा सत्ता गठबन्धनको बैठक बस्ने भनितापनि अहिलेसम्म बैठक बस्न सकेको छैन।



प्रतिक्रिया दिनुहोस्