काठमाडौं, ३० पुष । नेता घनश्याम भुषाल नेकपा (एकीकृत समाजावदी)को केन्द्रीय सचिवालय सदस्यमा मनोनित भएका छन्।
उनलाई आज पार्टी कार्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको बैठकले केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको पार्टीले जनाएको छ।
भुषाल शुक्रबार मात्रै समाजवादीमा प्रवेश गरेका थिए।




प्रतिक्रिया