प्रदेश १ को उपसभामुखमा एमालेकी दनुवार


काठमाडौं, ३० पुष । प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन्।

आजभएको निर्वाचनमा उनले ५७ मत पाएका थिएभने विपक्षमा ३३ मत परेको थियो।

उनी उदयपुरबाट समानुपातिक कोटामा सांसद् भएकी थिइन्।