Logo

रामकृष्णको ‘सत्ता संघर्ष’ सार्वजनिक



काठमाडौं, ३० पुष। पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ नामक पुस्तक आज सार्वजनिक भएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवाली, कांग्रेस महामन्त्री गगनकुमार थापा, गरिमा शाह र हरि शर्माले पुस्तक सार्वजनिक गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्