Logo

‘माघे मौलिक महोत्सव’को पूर्व तयारी (फोटो फिचर)



काठमाडौं, ३० पुष । नेपाल मगर संघको आयोजनामा भोलिदेखि टुँडिखेलमा हुने मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको तयारी पूरा भएको छ।

माघे सकराती पर्व २०७९को अवसर पारेर हुने यो महोत्सवमा मगर समुदायको मौलिक सँस्कृति प्रस्तुत हुनेछ।

महोत्सवको अवसरमा पूर्व तयारी(तस्बिर : मुकुन्द कालिकोटे)



प्रतिक्रिया दिनुहोस्