भारतलाई उपहार दिन तयार पारिएको शिला


काठमाडौं, माघ १ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा प्रतिष्ठापन गरिने मूर्ति बनाउनका लागि नेपाल सरकारले उपहार दिन लागेको बेनी नगरपालिका–६, ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारको शिला शनिबार निरीक्षण गर्दै प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधिलगायत ।