काठमाडौँ,२ माघ । नुवाकोटको विदुर नगरपालिका–४ स्थित एक पसलमा सामाग्री खरिद गरेपछि उपभोक्ताले दिएको रु एक हजारको नक्कली नोट । पछिल्लो समयमा जिल्लामा रु एक हजार र रु पाँच सय दरका नक्कली नोट भेटिनेक्रम बढेको छ । तस्बिर : रामहरि न्यौपाने/रासस

प्रतिक्रिया