काठमाडौं, माघ ३ । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले आफू पर्यटनमन्त्री बन्न लागेको भन्दै समाजिक सञ्जालमा आफ्नो बुवासँगको संवाद उल्लेख गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अस्पतालको बेडमा रहेका बुवाको तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘डाँडाको जून घामजस्तै बुवासँग कुराकानी’





प्रतिक्रिया