मन्त्रिपरिषद्‍ विस्तारपछि बस्यो पहिलो क्याबिनेट बैठक


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्‍ विस्तार गरेपछिको पहिलो बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो।