Logo

देवराज घिमिरे सभामुखमा निर्वाचित (फोटोफिचर)



काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धन एमालेबाट उम्मेद्‍वार रहेका देवराज घिमिरे निर्वाचित भएका छन्। कांग्रेसकी उम्मेद्‍वार ईश्वरी न्यौपानेलाई हराउँदै घिमिरे सभामुखमा निर्वाचित भएका हुन्।

संसद्‍मा उपस्थित् २ सय ६८ सांसदहरुमध्ये घिमिरेले १ सय ६७ मत पाउँदा उनका प्रतिद्धन्दि न्यौपानेले १ सय मत पाईन्। यस्तै, १ मत कसैलाई मतदिन्न भन्ने पक्षमा परेको छ।

घिमिरेलाई सत्तारुढ दलहरुले मतदान गरेका थिए भने न्यौपानेलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले मतदान गरेका थिए।

Photo By Mukunda Kalikote/ ReportersNepal



प्रतिक्रिया दिनुहोस्