बालेनलाई चेतावनी (फोटोफिचर)


काठमाडौं, ६ माघ । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह(बलेन)लाई उनकै नगरवासीले जथाभावी सडक विस्तार नर्गन चेतावनी दिएका छन्।

आज काठमाडौं सभागृहमा नेवा: देय् दबू किपू नगर समितिले विरोध प्रदर्शन गर्दै जथाभावी सडक बिस्तार बन्द गर्न आग्रह गरेको छ।

उनीहरुले विभिन्न ब्यानरहरुमा गैरकानूनी सडक बिस्तार बन्द गर, सडक बिस्तारको नाममा नागरिकको निजी सम्पति कब्जा गर्न पाइदैनलगायतका ब्यानरहरुको प्रदशन गर्दै विरोध जनाएका हुन्।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro