Logo

प्रधानसेनापति शर्मा फोटो प्रदर्शनमा (तस्बिरहरु)



काठमाडौँ,६ माघ । नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा शुक्रबार आयोजित फोटो प्रदर्शनी तथा युनिट प्रदर्शनीको अवलोकन गर्दै प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिरहरु : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्