संसद्‍मा सोबिताको पहिलो सम्बोधन : ‘इतिहासको पानीढलो क्षण’


काठमाडौं, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सोबिता गौतमले आजपहिलो पटक प्रतिनिधिसभामा बोल्दै धेरैको मन जितिन।

उपसभामुखमा उनकै पार्टीकी सांसद् इन्दिरा रानामगरको प्रस्तावबन्दै बोल्दै गर्दा धेरैलाई भावनामा डुबाइन्।

प्राकृतिक सौन्दर्यताको वर्णन गर्दै सुरु गरेकी उनीले महात्मा गान्धीको भनाईराख्दै अन्त्य गरिन्।

यस्तो थियो उनको मन्तव्य :

 

Skip This

Omoda E5 Pro